बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सम्झौता 

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सम्झौता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रालि बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

बैंक र उक्त संस्था बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदीका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरे। 

सम्झौता अनुसार यस बैंकका ग्राहकल टाटा कम्पनीको आधिकारीक बिक्रेता सिप्रदीबाट नयाँ गाडी खरीद गर्न चाहेमा सम्झौता अनुसार कर्जा सम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन्। यस सम्बन्धी थप जानकारी भाद्र १० देखि १५ गतेसम्म हुने नाडा अटो शोमा बैंकको स्टल नं ई–२० बाट थप जानकारी पाउन सकिने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्