बिहीबार, साउन २८, २०८३

रिलायन्स पब्लिक स्कुलमा ३ दिने कन्फरेन्स सुरू

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- रिलायन्स पब्लिक मोडल युनाइटेड नेशन्स्, ४–२०१९ कन्फरेन्स आयोजना गरेको छ। बिहीबार सुरु भएको कार्यक्रम शनिबारसम्म चल्नेछ।

रिलायन्स पब्लिक मोडल स्कुलका 'चेयर पर्शन' रविन्द्र जंग थापाका अनुसार, यस तीन दिने कार्यक्रमले विद्यार्थीहरूमा रहेका प्रतिभा प्रस्फुटन गर्ने मौका मिल्नेछ।

उद्घाटन कार्यक्रममा विद्यार्थीहरूले नाटक, नृत्य तथा विभिन्न लोक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

रिलायन्स पब्लिक मोडल युनाइटेड नेशन्ससँगको समन्वयमा रहेको यस विद्यालयमा युनाइटेड नेशन्स अन्र्तगतका विदेशी स्कुलका विद्यार्थीहरू पनि प्रतिनिधिका रूपमा सहभागी भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्