मंगलबार, जेठ ५, २०८३

प्रतितोला ७० हजार पुग्यो सुन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - सुनले दैनिकजसो नयाँ रेकर्ड बनाउदै गएको छ। बिहीबार सुनको मुल्य ७० हजार पुगेको छ। बुधबारको तुलनामा रु ५०० ले बृद्धि भएपछि सुनको मुल्य ७० हजार पुगेको हो।
 
सुनको मुल्य एक सातामा नै ५ हजार रुपैयाँले बढेको यो पहिलो घटना हो। अमेरिकाको केन्द्रीय बैंकले ०.७ प्रतिशतले व्याजदर कम, अमेरिकाले इरानमाथि गरेको नाकाबन्दी र अमेरिका र चाइनाबीच भएको व्यापारयुद्धका कारण लगानीकर्ताहरुले अन्यत्र लगानी सुरक्षित नदेखेपछि सुनमा लगानी गरेका हुन्।
 
त्यस्तै बिहीबार चाँदीको मुल्य पनि बढेको छ। यसदिन चाँदी प्रतितोला रु ८२५ पुगेको छ। बुधबार चाँदी प्रतितोला रु ८१० मा कारोबार भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्