बिहीबार, वैशाख ३१, २०८३

भायनेटको नयाँ शाखा लेखनाथ नगरपालिकामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनको नयाँ शाखा लेखनाथ नगरपालिकामा सञ्चालनमा आएको छ। भायानेटले साउन १५ देखि तालचोक, बरालकम्प्लेक्स, लेखनाथमा आफ्नो १५ औं नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। 

नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले विगत १९ वर्षदेखि विश्वसनीय र बजेट किफायती ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको दाबी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्