बुधबार, साउन २७, २०८३

सांग्रिला बैंकको नयाँ शाखा दार्चुलामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले दार्चुलाको महाकाली नगरपालिका वडा न. ४ खलंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

खलंगास्थित दार्चुला शाखाको महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुन्नाले संयुक्त रुपमा गरेका थिए।ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले दार्चुला शाखा सञ्चालनमा ल्याएको बताएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्