बुधबार, साउन २७, २०८३

हरियो साउन (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेसँगै आजदेखि साउन महिना सुरु भएको छ। 

यस महिना हिन्दू धर्मावलम्वी महिला हातमा मेहन्दी तथा हरियो चुरा लगाउँछन्। मेहन्दी, चुरा, पोते लगाएमा भगवान् खुसी हुने जनविश्वास छ। मेहन्दीलाई शुभकार्यमा लगाउने परम्परा छ। 

तर अचेल मेहन्दीलाई धेरैले फेसनका रुपमा लिन थालेका छन्। हरियो, पहँेलो र रातो चुरा लिने युवती प्रायः चुरासँग म्याच गर्ने गाजल, टीका किन्न राजधानीका शृंगार पसलमा भीड लागेको छ। 

साउन महिनालाई हरियो चुरा र मेहन्दीको महिनाका रुपमा पनि हेरिन्छ। महिलाहरु साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै सोमबारे ब्रत बस्छन्।

तस्बिर : नेपाल समय





















प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।