बुधबार, साउन २७, २०८३

जनता बैंकको नयाँ शाखा खुमलटारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – जनता बैंक नेपाल लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले ललितपुरको खुमलटारमा थप नयाँ शाखा कार्यालय सोमबारदेखि सञ्चालनमा ल्याएको हो। 

शाखाको उद्घाटन बैंक संचालक समिति अध्यक्ष केशबबहादुर रायमाझीले गरेका थिए। जनता बैंकको शाखा संजाल यो समेत १४२ पुगेको छ भने उपत्यकामा यो २४औं शाखा हो। यस अतिरिक्त बैंकले १०८ एटिएम, ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्