आइतबार, वैशाख २८, २०८२

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
आज असार २३ गते साेमबार देशभर के–के भयो ? थाहा पाउनुहोस् नेपाल समय दिनभरी।

मौद्रिकनीतिमा निजी क्षेत्रको सुझाव : ३ प्रतिशत स्प्रेडदर हुनुपर्छ

निजी क्षेत्रले बैंकहरुको स्प्रेडदर (निक्षेपमा दिने र कर्जामा दिने व्याजदर अन्तर) ३ प्रतिशत कायम राख्न सुझाव दिएका छन्।

triton college

मलाई राजा बनेर देश हाँक्ने रहर थिएन : ज्ञानेन्द्र शाह

धेरैधेरै जनताका हृदय स्पन्दन छामेको छु र राष्ट्रको अवस्थाको बोध गर्दै आएको छु।

चार देशका लागि सिफारिस राजदूत अनुमोदित

विभिन्न चार देशका लागि सिफारिस भएका राजदूत अनुमोदित भएका छन्। 

पुरानो बसपार्कमा हिलो र धुलोले यात्रुलाई सास्ती

राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ। 

रुखले च्यापेर महिलाको मृत्यु 

कैलालीको घोडाघोडीमा रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ।

National life insurance

विनियोजन विधेयक पारित

राष्ट्रियसभाबाट विनियोजन विधेयक, २०७६ बहुमतबाट पारित भएको छ।

निलाम्बर आचार्य भूटानको गैरआवासीय राजदूतमा नियुक्त

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य भूटानको गैरआवासीय राजदूतमा नियुक्ति भएका छन्।

नेपालकै तरकारीमा विषादीको प्रयोग, जाँच क्षमता कमजोर

भारतबाट आयात गरिने फलफूल र तरकारीमा विषादी जाँच गर्न आफूसँग पूर्वाधार नभएको भन्दै सरकार पछाडि हटेपछि त्यसको विरोध भएको छ।

आगरामा बस दुर्घटना, २९ को मृत्यु

भारतको उत्तर प्रदेश स्थित आगरामा सोमबार बिहान भएको बस दुर्घटनामा परी २९ जनाको ज्यान गएको छ भने अन्य  १८ यात्रु गम्भीर घाइते भएका छन्।

प्रधानसेनापति थापा अमेरिका प्रस्थान

प्रधानसेनापति पूर्णचन्दा थापा विभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्।

'ज्ञानेन्द्रबाहेक कसैले संविधान मानेनन्'

श्रीश शमेशर राणा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन बेला सूचना तथा सञ्चारमन्त्री थिए।

बूढीगङ्गा नदी थुनिने सम्भावना, सतर्कता अपनाउन आग्रह

बाजुरा जिल्लाको ठूलो नदी बूढीगङ्गा थुनिने सम्भावना छ।

प्रस्तावित राजदूतको सुनुवाई केही समयका लागि स्थगित

संसदीय सुनुवाई समितिमा विभिन्न देशका लागि प्रस्तावित चार जना राजदुतको सुनुवाईको काम अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको छ । 

ओली सरकारलाई सांसद रेशम चौधरीको चेतावनी : फेरि झुक्न नपरोस्

टीकापुर घटनामा जिल्ला अदालत कैलालीबाट जन्मकैदको सजाय पाएका सांसद रेशम चौधरी जेल जीवन विताउँदै छन्।

'जबाफदेहिता विनाको स्वतन्त्रता अराजक हुन्छ'

अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफदेहिता विनाको स्वतन्त्रता अराजकतामा परिणत हुने बताएका छन्।

२ अर्बमा राष्ट्रबैंकको नयाँ भवन, राष्ट्रपतिले गरिन् शिलान्यास

नेपाल राष्ट्र बैंकको नयाँ बन्न लागेको भवनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी छिन् । 

कांग्रेसको बैठक किन एक घण्टा पनि बस्न सकेन ? 

 चैत्र ५ गतेपछि बोलाइएको कांग्रेसको केन्द्रीय समिति बैठक झण्डै तीन महिनापछि असार २२ गते बस्यो।

पूर्व अर्थमन्त्रीले ६२ वर्षमा गरे तेस्रो बिहे 

नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन् । 

विप्लव खोज्न गएको प्रहरीले विष्फोटक पदार्थ भेट्यो

प्रहरीले सुर्खेतबाट द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ ।

देशभर मनसुन सक्रिय, यस्तो हुनेछ तीन दिनको मौसम 

करिब १० दिन ढिलागरी भित्रिएको मनसुन देशैभर सक्रिय भएको छ । 

यसकारण नमनाउने भए पूर्वराजाले जन्मोत्सव

पूर्वराज ज्ञानेन्द्र शाह आफ्नो ७३ औँ जन्मोत्सव नमनाउने भएका छन्।

डाइपरमा सुन लुकाएर तस्करी गर्ने पक्राउ

बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गरेका एक जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

नेपालमा अनौठा अपराध : के कारणले हुन्छ ?   

पछिल्लाे समय केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्को युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने ।

 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।