काठमाडौं – मिस आदिवासी जनजाती २०७६ लाई जेजे ज्वेलर्स (एमेरल्ड प्रा. लि.) ले प्रायोजन गरेको छ। गत असार २० गते सम्पन्न कार्यक्रमलाई जेजे ज्वेलर्सले प्रायोजन गरेको हो।
सो प्रतियोगिताको उपाधि मिना मोक्तानले हात पारेकी थिइन्। मोक्तानलाई ज्वेलर्सका सिइओ मनोज सोमानीले सम्मान गरेका थिए।
साथै ज्वेलर्सले उक्त प्रतियोगितामा सहभागी सबैलाई हिराका गहनाहरुमा एक पटकको लागि आकर्षक छुट प्रदान समेत गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४