सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले छाउनीस्थित दाइजो दाबी गरेको सम्पत्ति सम्बन्धी मुद्दामा आवश्यक मिसिल झिकाउने आदेश दिएको छ।
भारत सरकारले शुक्रबार बजेट ल्याएको छ। हालै चुनाव जितेर दोस्रो कार्यकाल सम्हालेको नरेन्द्र मोदी नेतृत्वको सरकारको यो पहिलो बजेट हो।
सरकारले आगामी साउन महिनादेखि सामाजिक सुरक्षा कोष संकलनको काम सुरु गर्ने जनाएको छ।
भारत सरकारको दबाबका कारण नेपालमा आयात हुने तरकारीको भन्सार विन्दुमा भइरहेको विषादी परिक्षण रोकेको छ।
नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता, तस्करी तथा कर्मचारीको अशिष्ट व्यवहारको आलोचना भैरहेका बेला विमानस्थलको सुरक्षाको जिम्मा लिएको महानगरीय विमानस्थल प्रहरी कार्या...
प्राइम कमर्सियल बैंकले कैलास विकास बैंकलाई गाभ्ने भएको छ।
पूर्वअस्थायी शिक्षकहरुले प्रदेश नं. २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन्।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको गतिविधिविरुद्ध सक्रिय हुन प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेशमा सर्कुलर जारी गरेको छ।
आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। सप्तरीको सुरुङा नगरपालिका–१ चहका बस्ने ३४ वर्षीय जंगबहादुर पुलामीलाई आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
प्रधानसेनापति पूर्णचन्दा थापा विभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका जाने भएका छन्।
प्रधानमन्त्री केपी ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दाबी गरेका छन्।
बालुवाटारस्थित ललिता निवासको जग्गा हडपिएको विषयमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले आरोपितमाथिको बयान सुरु गरेको छ।
समाजवादी फोरमका अध्यक्ष बाबुराम भट्टराईले आफ्ना सहकर्मीहरूको पार्टी छाड्ने तयारीप्रति आक्रोश व्यक्त गरेका छन्।
बीमा रकमको लोभमा रौतहटमा बाबुले चार वर्षीया छोरीको हत्या गरेका छन्।
मलेसियामा जारी इष्टर्न रिजन यु-१९ एसिया कप छनोट अन्तरगत नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरको छ ।
आफ्नी पत्नी राजकुमारी हाया बिन्त अल हुसेनले आफूलाई छोडेर लण्डन गएपछि दुबईका शासक शेख मोहम्मद अल मकतुमले कविता लेखेर इन्स्टाग्राममा पोष्ट गरेका छन्।
सङ्घीय गणतन्त्र जर्मनीले तीनवटा परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई रु तीन अर्ब दुई करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ।
सिरियल चोरीका घटनामा संलग्न पाकिस्तानी एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकीकरणको प्रक्रिया पुरा गर्न केही ढिलाई भएपनि एकता भई छाड्ने दाबी गरेका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ देखि समाजवादीका अध्यक्ष डा.बाबुराम भट्...
उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका नेताहरु लाइन लागेर सत्तारुढ नेकपा प्रवेश गरेका छन्।
बजेट फ्रिज हुने अवस्था आएपछि विकास गरेको देखाउन बझाङमा धान रोपेको खेतमाथि नै डोजर चलाइएको छ ।