प्राइमले कैलासलाई गाभ्ने

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/July/prime_kailash.jpg

काठमाडौं - प्राइम कमर्सियल बैंकले कैलास विकास बैंकलाई गाभ्ने भएको छ। शुक्रबार प्राइम बैंकको कार्यालयमा दुबै बैंकका अध्यक्षबीच मर्ज हुने सम्झौता भएको छ। मर्जर सम्बन्धी समझदारीपत्रमा प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकका अध्यक्ष नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।
 
कैलाश विकास बैंकलाई प्राइमले १०० : ९४ को सेयर स्वाप अनुपातमा गाभ्न लागेको हो । शुक्रबार नै जनता र ग्लोवल आइएमई बैंकविच पनि मर्जका लागि सम्झौता भएको छ ।




प्रतिक्रिया