महागढीमाई नगरपालिका– ६ का वडाध्यक्षले स्कुलको पर्खाल बनाउन उपभोक्ता समितिसँग घुस मागेका छन्।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वका एक कार्यकर्ता एसएलआरसहित पक्राउ परेका छन्।
आगामी असार २२ गते बोलाइएको कांग्रेसको केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा असन्तुष्ट पक्षले भेला आयोजना गरेर दबाब दिने रणनीति बनाएपछि संस्थापन पक्षले बैठकका एजेण्डा सार्वजनिक गरेको छ।
सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको समूह संगठित आतंकवादी समूह भएको बताएका छन्।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन गर्न आन्तरिक तयारीलाई तीव्र बनाएको छ।
‘भ्वाङ परेका त्रिपालभित्र डराउँदै सुत्छौँ, हुरीले उडाउने हो कि बर्खे भेलले बगाउने हो थाहा छैन।’
सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्वप्रहरी प्रमुख रमेश चन्द ठकुरीले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारी गरिरहेको बताएका छन्।
नेपाली समाजमा हल्का पेय पदार्थ, मदिरा र वाइन सेवन गर्ने चलन बढेको छ। विगतमा भन्दा घरेलु मदिराको खपत पनि बढेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर काठमाडौं घुम्न अफर आएको छ।
एक महिलाले आफ्नो बेपत्ता पतिलाई टिकटकमार्फत् फेला पारेकी छन्।
असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १५ वटा निर्णय गरेको छ।
जहाजबाट खसेका यात्रु सम्भवत जहाजको ल्याण्डिङ गियर कम्पार्टमेन्टमा लुकेर यात्रा गरिरहेका यात्रु हुन सक्ने अनुमान गरिएको छ।
प्रदेश २ सरकारले १ असारमा आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्यो।
प्राकृतिक चिकित्सालय नामले संसारभरी चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्ड पछिल्लो समय स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्रका रुपमा विकसित हुँदै जान थालेको छ।
के तपाईँ जुनबेला पनि थाक्नुहुन्छ, आफ्नो कामको जिम्मेवारीको आलोचना गरिरहने गर्नुहुन्छ वा कामको मागबाट आजित हुनुहुन्छ?
सरकारले प्रतिवन्ध लगाएको दिनभन्दा अघि प्रतितपत्र (एलसी) खोलेका तथा भन्सार नाकामा आएर अड्किएको इनर्जी ड्रिङ्स तथा जुसलाई आयात गर्न दिने भएको छ।
अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले गैरसरकारी संस्थाहरुलाई अनुमतिविना कामगर्न नदिने बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन्।
सरकारको नेतृत्व गर्ने आलोपालो सहमति विवादले नेकपाको एकता धर्मराउन थालेको छ।
सरकारले संघीय संरचनाअनुसार प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा नगर्ने भएको छ।
अर्घाखाँचीको सुपाखोलामा जीप खस्दा दुईजनाको मृत्यु भएको छ भने केही गम्भीर घाइते भएका छन्।
वर्षायाम शुरु भएसँगै मध्यपुरथिमि, सूर्यविनायक र भक्तपुरका बासिन्दा दिनरात त्रासमा बसेका छन् ।
मानव तस्कर र ठगिनेको व्यथा फिल्मको कहानीभन्दा कम दर्दनाक छैन ।
बुटवलमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रका ६३ भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाई हुने गरेको छ।
महोत्तरीको बर्दिवासमा डकैत गर्न गएका एकजना डाकालाई स्थानीयले नियन्त्रमा लिएका छन् ।