मंगलबार, साउन २६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

आज असार १८ गते बुधबार देशभर के–के भयो ? थाहा पाउनुहोस् नेपाल समय दिनभरी।

कीर्तिमानी धावकको कथाले रसाए सबैका आँखा

प्रज्ञा प्रतिष्ठानको हलभित्र खेलाडी र खेल प्रेमीहरुको बाक्लो जमात थियो ।

त्रिवि सेवा आयोग : भर्तीमा बदमासी गर्नेविरुद्ध रिट दायर

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा बदमासी गर्नेहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।

प्रहरीको गोली लागेर मृत्यु भएका सरोजलाई शहीद घोषणा गरिने

प्रहरीको गोली लागेर मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहलाई शहीद घोषणाका लागि सिफारिस गर्ने सहमति भएको छ।

अध्यक्ष पक्राउको बिरोधमा अत्तरीया बजार बन्द 

प्रहरीले पत्रकार सम्मेलनबाटै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष सहितका तीनजनालाई पक्राउ गरेको विरोधमा व्यापारीहरुले बजार बन्द गराएका छन्। 

कांग्रेस अध्यक्ष राहुल गान्धीले दिए राजीनामा

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन्। 

प्रधानमन्त्रीलाई डायरिया हुँदा प्रचण्डको अनुहार अध्याँरो 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार बिहान बालुवाटार छिर्दा अनुहारमा बेग्लै चमक थियो। 

राजपाले भन्यो : मधेशी अनुहारप्रतिको घृणा अझै कायम छ

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाउँदै मधेशी अनुहारप्रतिको घृणा सुरक्षा संयन्त्रमा कायम रहेको बताएको छ।

६ सय भ्रष्ट कर्मचारीमाथि योगीको कारबाही

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भ्रष्टाचारविरुद्ध ठूलो कारबाही अभियान चलाएका छन्।

चीनमा के गर्दैछन् प्रदेश ५ का मुख्यमन्त्री ?

दुईदिन अघि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन उडेका प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले चीनमा राजनीतिक भेटघाट र दुईपक्षीय सम्झौता तथा हस्ताक्षरलाई तिव्रता दिएका छन्।

नारायणगढ-मुग्लिन सडक : ७ ठाउँ पहिरोको जोखिममा

नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन्।

बलात्कारको आरोपमा १४ वर्षीय बालक पक्राउ

सिरहामा एक ९ महिने बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

किन लण्डनमा लुकिन् दुबई शासककी श्रीमती ?

दुबईका शासक शेख मोहम्मद अल मकतुमकी एक श्रीमती राजकुमारी हाया बिन्त अल-हुसेन लण्डनमा लुकेर बसिरहेकी बताइएको छ।

रोजगारीका लागि चीन गएका ४४ महिला अलपत्र, परराष्ट्र बेखबर

रोजगारीका लागि भन्दै चीन गएका ४४ जना महिला अलपत्र परेका छन्। 

‘डन’ मनाङे नेकपा प्रवेश गर्दै

‘डन’का रुपमा चर्चित गण्डकी प्रदेशका सांसद एवं व्यापारी राजिव गुरुङ उर्फ दीपक मनाङे सत्तारुढ दल नेकपमा प्रवेश गर्ने भएका छन्।

शरणार्थी राखिएको हिरासतमा आक्रमण, ४० बढीको मृत्यु

एउटा आक्रमणमा लिबियाको हिरासतमा रहेका ४० भन्दा बढी शरणार्थीहरु मारिएका छन्।

'आइफा अवार्ड' आयोजना गर्ने निर्णयबाट पछि हट्यो सरकार

नेपालमा आयोजना हुने भनिएको भारतीय फिल्म अवार्ड आइफा नहुने भएको छ।

विवादास्पद अमेरिकी धार्मिक प्रतिवेदन : भारत, चीन रुष्ट, नेपाल मौन!

जुन २१ मा अमेरिकाले सार्वजनिक गरेको धार्मिक प्रतिवेदनमा जोडिएका विभिन्न देशहरुले आआफ्नो पोजिसन स्पष्ट गरे पनि नेपाल भने मौन रहेको छ।

ठमेलमा पर्यटन सूचना केन्द्र 

काठमाडौंको पर्यटकीय स्थल ठमेल बजारमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ। 

बाघको जुँगा उखेल्नेलाई पाँच लाख जरिवाना

मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । 

कांग्रेसको महाधिवेशन रोक्न यस्तो खेल : गुटहरु अर्कै दाउमा

कांग्रेसका सभापति शेरबहादुर देउवा चार वर्ष मात्र होइन साढे पाँच वर्षे कार्याकाल चलाउन मुडमा देखिएका छन्। 

अछाममा बस पल्टियो : १५ घाइते, ४ जना गम्भीर

अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

नेपालकाे सुखद सुरुवात : चीन १० विकेटले पराजित

मलेसियामा जारी एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले सुखद सुरुवात गरेको छ ।

तत्काल नपर्ने भयो झरी : मनसुनी वायु भारतमै अल्झियो

मनसुन भित्रिए पनि तत्काल मुलुकका कुनै पनि भागमा असारे झरि पर्ने सम्भावना नरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

गुडिरहेको पेट्रोल गाडी विस्फोट : ४५ जनाको मृत्यु

नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले जनाएको छ ।

विद्यालयबाट फर्केका दुई बालक नदीले बगाएर बेपत्ता

विद्यालयबाट फर्किदै गरेका दुई बालक पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाएर बेपत्ता भएका छन् । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।