काठमाडौं - राजधानीको नयाँ बानेश्वरस्थित व्यस्त सडकको जेब्राक्रसिङ, जहाँबाट पाँच मिनेट अवधिमा कम्तीमा ३०० जनाले बाटो काट्छन्। त्यही जेब्राक्रसिङमा यतिबेला नेपाल टेलिकमको तार असरल्ल छ। उसै त बाटो काट्न हम्मे पर्ने यहाँ कैयन् पैदलयात्री तारमा जेलिन विवश छन्। नेपाल टेलिकमको लापरबाही हो वा प्रशासनको मौनता ? जनताले यस्तो सास्ती कतिन्जेल सहनु ?
तस्बिर : दयासागर/नेपाल समय
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...