नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाबारे कुनै बेला टिप्पणी गरेका थिए, ‘कम्युनिष्टहरुको सरकार आए रुन पनि पाईदैन।
राजनीतिक दलहरुले सर्लाही घटनामा संलग्न प्रहरीलाई कडा कारबाही गर्न माग गरेको छ।
नेपालमा झण्डै ५० प्रतिशत प्रतिष्ठान (आर्थिक इकाई जसले आर्थिक क्षेत्रमा योगदान गर्दछ) विना दर्ता नै सञ्चालन भएका छन्।
नेपालको आर्थिक क्षेत्रमा सबैभन्दा बढी योगदान थोक तथा खुद्रा व्यवसायको रहेको पाइएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाबारे कुनै बेला टिप्पणी गरेका थिए, ‘कम्युनिष्टहरुको सरकार आए रुन पनि पाईदैन।’
हङकङमा सरकारविरुद्धको प्रदर्शन जारी रहेको छ। हङकङबासीले सोमबार बृहत्त प्रदर्शन गरेका छन्।
सोमबार दिउँसो प्रहरीको हटलाईन नम्बर १०० मा एउटा फोन आयो। फोन गर्ने व्यक्तिले महाबौद्धमा एक युवकमाथि सीरिञ्ज आक्रमणको खबर सुनाए।
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७५ इन एसोसिएसन विथ एक्सन स्पोर्टस पावर्ड बाइ गोल्डस्टारको सम्पूर्ण तयारी पूरा भएको छ।
बैतडीको सिगास गाउँपालिका-९ को बालुवाखानीमा च्यापिएर एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
श्रीलंकामा लागूऔषध अपराधमा जेल सजाय भोगिरहेका चार व्यक्तिलाई मृत्युदण्ड दिने निर्णयको सर्वत्र आलोचना भएको छ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्केमा जेठ २० गते राति विप्लवका सैन्य दस्ता प्रहरी चौकी कब्जा गर्न पुगेका थिए।
सिरहाको लहानमा सवारी दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।
काठमाडौँ उपत्यकाको सडकमा थप २० वटा साझा बसले सेवा दिने भएको छ।
काठमाडौंको जोरपाटीमा सडक स्तरोन्नतीको काममा न्युनतम संवेदनशीलता नअपनाउँदा सर्वसाधारणको विजोग भएको छ।
भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षक (आईजीपी) लाई विशेष अदालतले सफाई दिएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्टयाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
नेपालको राजनीतिक दलले विदेशी संस्थाबाट आर्थिक सहयोग लिएको भन्दै नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन आयोगमा उजुरी दिएको छ।
संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको छ।
भारत प्रशासित जम्मू-कश्मीरको किश्तवार जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ स्थायी घर भएकी सावित्रा भट्टराईको आइतबार हत्या भयो ।
चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जिप नचल्ने भएको छ।
६ हजार ९५ सदस्य र ५ हजार ६८ मतदाता भएको उद्योग वाणिज्य संघ इटहरीको चुनावमा नेपाली कांग्रेस र राप्रपाको संयुक्त प्यानल विजयी भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैंसा पनि दिन नसकिने बताएका छन्।
संखुवासभामाको सिलिचुङ गाउँपलिका स्थित होङ्लामा प्रहरी र विप्लव समुहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।
सिन्धुपाल्चोक ५ स्थायी घर भएकी ६१ वर्षीया सावित्री भट्टराईको हत्यामा उनकै छोरी संलग्न भएको अनुसन्धानबाट खुलेको छ ।
विप्लव समूह अहिले प्रचण्डप्रति नरम हुँदै 'केपी र बादल' प्रति आक्रमक हुँदैछन्।
६ दिनदेखि काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर सोमबार (आज)बाट उठ्न सुरु गरेको छ ।
नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
अफ्रिका कप अफ नेसन्स फुटबल अन्तर्गत इजिप्ट समूह विजेता बन्दै शीर्ष १६ मा प्रवेश गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार (आज)बाट दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ ।
