मंगलबार, साउन २६, २०८३

जनता बैंकका ६ नयाँ शाखा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – जनता बैंकले एकैसाथ ६ स्थानमा शाखा विस्तार गरेको छ। बैंकले देशको ग्रामिण तहसम्म बैंकिङ्ग पहुँच पुर्‍याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यअनुसार शाखा विस्तार गरेको जानकारी दिएको छ। 

विस्तार गरिएका नयाँ शाखामा काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट तथा उपत्यका बाहिर बाग्लुङ्ग बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुल रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्