मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिउँसै सडकमा धुलो उडाउँदा सर्वसाधारणलाई सास्ती (फोटोफिचर)

दिउँसै सडकमा धुलो उडाउँदा सर्वसाधारणलाई सास्ती (फोटोफिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- काठमाडौंको जोरपाटीमा सडक स्तरोन्नतीको काममा न्युनतम संवेदनशीलता नअपनाउँदा सर्वसाधारणको विजोग भएको छ।

यात्रुहरुको चाप हुने समयमा दिउँसै धुलो उडाउन थालेपछि सर्वसाधारण धुलोबाट बच्न भाग्नुपर्ने अवस्था सिर्जना भएको हो।





प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।