मंगलबार, साउन २६, २०८३

डा. लामिछानेको कृति सार्वजनिक हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्राध्यापक डा कमल लामिछानेद्वारा लिखित कृति अन्तर्दृष्टि जापानको टोकीयोमा शनिबार विमोचन हुँदै छ। यो पुस्तक गत शनिबार नेपालमा विमोचन भएको भएपनि जापानका साहित्यप्रेमिमाझ आज पुनः लोकार्पण गर्न लागिएको हो।

नेपालका प्रथम दृष्टिविहिन डा बन्न सफल लामिछाने जापानको चुकुवा विश्वविद्यालयमा प्राध्यापनरत रहेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।