मंगलबार, साउन २६, २०८३

काठमाडौंमा भयानक जिप दुर्घटना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौंको कान्तिपथमा जिप दुर्घटनामा परेको छ। जिप दुर्घटनामा परि तीन जना घाइते भएका छन्। बा. ११ च ३६०४ नम्बरको जिप शनिबार बिहान सडक छेउमा रहेको रेलिङमा ठोक्किएको थियो। दुर्घटनामा परेको कारको इन्जिन नै उछिट्टिएको छ। दुर्घटनामा परेको कार कामै नलाग्ने गरी कुच्चिएको छ।

जिप तीव्र गतीमा रहेको र चालकले मादक पदार्थ सेवन गरेको प्रहरीले बताएको छ। कारका चालक बिजेन दुवाल श्रेष्ठ र सवार अन्य तीन जना सामान्य घाइते भएका ट्राफिक प्रहरीले बताएकाे छ। प्रहरीले उनीहरुलाइ नियन्त्रणमा लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।