मंगलबार, साउन २६, २०८३

तस्बिरमा हेर्नुहोस् रोपाइँको चटारो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- असार लागेपछि देशभर रोपाइँको चटारो बढेको छ। किसानहरू अन्य सबै काम छाडेर मानु रोपेर मुरी फलाउने कर्ममा व्यस्त छन् यतिबेला ।

खेतखेतमा हली जौत्दैछन्, ब्याडे बिउ काड्दै छन् । लाठे बाउसे गर्दैछन् । रोपाहार छुपुछुपु धान रोप्दैछन् । बेलाबेला हिलो खेल्दै असारे भाकामा गीत गाउँदा उनीहरूले सबै थकान भुलेको महसुस हुन्छ ।









प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।