काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसइईको मार्कसिटमा अनिवार्य गणितलाई पनि प्राप्त राखेर सार्वजनिक गरिएको छ। गणित, ऐच्छिक गणित र अर्थशास्त्रमा प्रयोगात्मक परीक्षा नै हुँदैन। नेपाली, अंग्रेजी, सामाजिक, विज्ञान र ऐच्छिक केही विषयमा प्रयोगात्मक परीक्षा लिएर सोही अनुसार अंक दिइन्छ। तर अनिवार्य गणितमा पनि प्राप्तांक आएपछि विद्यार्थी आश्चर्यमा परेका छन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४