मंगलबार, साउन २६, २०८३

खतरामा काठमाडौंका विश्व सम्पदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौंमा रहेका विश्व सम्पदाहरु खतरामा रहेको छ। युनेस्कोले हालै काठमाडौं उपत्यकाको विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरुलाई खतरामा रहेको जनाएको छ।

जथाभावी निर्माण तथा मापदण्डहरु मिच्ने कारणले काठमाडौं उपत्यकाका विश्व सम्पदाहरु खतराको सुचीमा राख्ने प्रस्ताव युनेस्कोले गरेको छ। युनेस्कोलाई उधृत गरी सीएनएनले काठमाडौं उपत्यकाका विश्व सम्पदा सुचीलाई खतराको लिष्टमा राख्ने प्रस्ताव गरिएको जनाएको छ।

काठमाडौं उपत्यकाका सातवटा सम्पदाहरु विश्व सम्पदाको सुचीमा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।