मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रेस स्वतन्त्रताविरोधी कानून विरुद्ध कार्टून प्रदर्शन

प्रेस स्वतन्त्रताविरोधी कानून विरुद्ध कार्टून प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारले प्रेस स्वतन्त्रता विरोधी कानूनहरु ल्याउन लागेको भन्दै त्यसविरुद्ध काठमाडौंका कार्टून प्रदर्शन हुने भएको छ।

बुधबार काठमाडौंस्थित बसन्तपुर डबलीमा ३ बजेदेखि कार्टून प्रदर्शन हुने नेपाल पत्रकार महासंघले जनाएको छ।

पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धका कानूनहरु सरकारले बनाउन लागेको भन्दै विरोध भइरहेको छ।

नेपाल पत्रकार महासंघसहितको विभिन्न संगठनले प्रेसमाथि अंकुश लगाउने खालका विधेयक तथा कानूनहरुको विरोधमा प्रदर्शन गर्दै आएको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।