काठमाडौं - प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ। संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा शाखा कार्यलय विस्तार गर्ने क्रममा बैंकले धादिङको त्रिपुरसुन्दरी गाउँपालिकाको विशालनगरमा आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।
कार्यालयको गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले उद्घाटन गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४