लोकसेवा आयोगले स्थानीय तहका जारी जारी गरेको विज्ञापनको विषय आइतबार पनि टुँगो लागेन।
नेपाली कांग्रेसका उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले बैचारिक रुपमा क्लियर (स्पष्ट) नहुने पार्टी रहन नसक्ने बताएका छन्।
सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज (आइतबार) दिउँसोबाट खुलेको छ।
बौद्धस्थित समता अस्पतालकी कर्मचारी विमला तामाङका आफन्तमाथि प्रहरी हस्तक्षेप भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाह, राजा महेन्द्र र बिपी कोइरालालाई आदर्श मान्ने निर्णय गरेको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सत्तारुढ समाजवादीबीच एकीकरणको चर्चा पुनः चलेको छ।
भारतको राजधानी नयाँ दिल्लीमा एक महिला पत्रकारमाथि गोली प्रहार भएको छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा विरोध गर्ने डरले गण्डकी प्रदेशसभा बैठक पटकपटक स्थगित भइरहेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको ऋण दक्षिण एसियामै सबैभन्दा कम रहेको दाबी गरेका छन् ।
महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ ।
सडक साझा हो । तर यसको प्रयोग आफूखुसी गर्न पाइँदैन। त्यहाँ पनि एउटा नियम र मर्यादा हुन्छ।
दार्चुलाको नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक व्यक्तिले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना–६ कलौनेमा बसले मोटरसाइकललाई ठक्करदिदा २ जनाको मृत्यु भएको छ।
महोत्तरी जिल्लाको औरही नगरपालिकाकी उपप्रमुख रेणु झाले आफ्नै कार्यालयमा तोडफोड गरेकी छिन् ।
लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन विवादित बनेपनि आवदेन दिनेको संख्या भने अत्याधिक देखिएको छ ।
आयोजक राष्ट्र ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नेपाली कांग्रेसभित्र १४ औं महाधिवेशन गर्ने कि पार्टीका अपूर्ण संरचनालाई पूर्णता दिने भन्नेमा विवाद चर्किएको छ।
