मंगलबार, साउन २६, २०८३

लोकसेवा विज्ञापनको अझै टुँगो लागेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- लोकसेवा आयोगले स्थानीय तहका जारी जारी गरेको विज्ञापनको विषय आइतबार पनि टुँगो लागेन।

विज्ञापनका विषयमा सर्वोच्च अदालतमा परेको ४ वटा रिटमाथि सुनवाई जारी छ। सुनवाईका क्रममा रिट निवेदकहरुको पक्षबाट बहस जारी छ।

आइतबार बहस नसकिएपछि बुधबार पुनः बहस हुनेछ।

लोकसेवा आयोगको विज्ञापन असमावेशी भएको भन्दै विज्ञापन रद्द गर्न सर्वोच्चमा रिट परेको छ। विज्ञापन रद्द गर्ने संसदीय समितिको निर्देशन विरुद्ध अर्को रिट परेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।