मंगलबार, साउन २६, २०८३

ट्राफिक रमिते, बाटो काट्नेलाई रमाइलो (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सडक साझा हो । तर यसको प्रयोग आफूखुसी गर्न पाइँदैन। त्यहाँ पनि एउटा नियम र मर्यादा हुन्छ। सवारीसाधन लेन अनुशासनमा कुदाउनुपर्छ। 

पैदल यात्रु पेटीबाटै हिँड्नुपर्छ र जेब्रा क्रसबाट बाटो काट्नुपर्छ। यो अनुशासन कायम गराउन ट्रफिकको भूमिका महत्त्वपूर्ण हुन्छ। सडकको यो नियम भङ्ग भयो भने यसले सडकमा अराजकता ल्याउँछ र दुर्घटना निम्त्याउँछ। 

भिडियोको दृश्य कोटेश्वरको हो जहाँ सडक पार गर्नका लागि जेब्रा क्रस र आकाशे पुल छ । तर त्यसको वास्ता नगरी पैदलयात्रुहरु आफूलाई मन लागेको ठाउँबाट बाटो क्रस गरिरहेका छन्। जहाँ ट्राफिक प्रहरी रमिते बनेका छन्।
 
भिडियो
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।