मंगलबार, साउन २६, २०८३

४० जना सवार बस बर्दियामा पल्टियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बर्दिया- काठमाडौंबाट बझाङका लागि छुटेको बस बर्दियामा दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । 

सुदूरपश्चिम यातायातको ना ६ ख १३३९ नम्बरको साइपाल डिलक्स बस बर्दियाको रम्भापुरमा आज बिहान ४ बजे दुर्घटनामा परेको हो । काठमाडौंबाट शनिबार बिहान ११ः३० बजे बझाङका लागि छुटेको बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई नेपाल प्रहरी, नेपाली सेनाले उद्धार गरी अस्पताल पुर्याएको छ । बस चालक सिकारु भएकै कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।