मंगलबार, साउन २६, २०८३

अस्पतालभित्रै गोली हानाहान, ५ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

दुई समूहबीचको विवाद चुलिएपछि अस्पताल भित्रै गोली हानाहान भएको छ । पाकिस्तानको पूर्वी प्रान्त पन्जाबको एक अस्पतालभित्र दुई समूहबीच भएको गोली हानाहान भएको हो । 

पन्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा दुई समूहबीच गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार राति जिल्ला अस्पतालमा दुई समूहबीचको विवाद चुलिएपछि एक–अर्कालाई गोली प्रहार गरेका थिए । 

आक्रमणपछि चारजनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्का घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । गोली लागेर अन्य केही घाइते भएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।