मंगलबार, साउन २६, २०८३

आजका मुख्य घटनाहरु के भए ? हेर्नुहोस् भिडियोमा ।

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

असार ४ गतेका दिन काठमाडौंमा गुठी विधेयकको विरोध जारी रह्यो । सरकारले अघिल्लो दिन नै गुठी विधेयक फिर्ता लिने निर्णय गरे पनि आन्दोलन रोकिएन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मालपोत कार्यालय उद्घाटन गर्दै आगामी वर्ष २० लाख पर्यटक भित्र्याउने दाबी गरे ।

राप्रपा अध्यक्ष कमल थापा भन्छन्, ओली सरकारलाई दुई तिहाई मत बाँदरको हातमा नरिवल जस्तै भयो ।’

अरु के के भयो भिडियोमा हेर्नुहोस् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।