जिल्लाको लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटेको बुतुवास्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई युवक बुधबार नदीले बगाएर बेपत्ता भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नीतिगत तहमा हुने भ्रष्टाचारले सरकारको छबि धुमिल्याएको बताएका छन् ।
मध्यपश्चिमाञ्चाल विश्वविद्यालयको नवौं वार्षिक उत्सवबाट खोसिएका टि–सर्टहरु बाढी पीडितलाई वितरण गरिएको छ।
नेपाल राष्ट्र बैंकले नेपालको व्यापार घाटा बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ।
सिंहदररबारलाई नै झस्काउने गरी बुधबार माइतीघर मण्डलामा विशाल जन प्रदर्शन भएको छ।
सरकारले इनर्जी ड्रिंक्स र सिन्थेटिक जुसको आयातमा प्रतिबन्ध लगाएपछि वार्षिक डेढ अर्बभन्दा बढी राजस्व गुमाउने भएको छ।
गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ।
१४ वटा लघुवित्त संस्थाहरुले मर्ज (आपसमा गाभ्ने वा गाभिन) का लागि राष्ट्र बैंकमा निवेदन दिएका छन्।
लोकसेवा आयोगको विज्ञापनका विषयमा परेका सम्पूर्ण रिटको एकैसाथ सुनवाइ हुने भएको छ।
हयात रिजेन्सी होटल पुन: सुचारु भएको छ।
आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ ।
संसदीय सुनुवाई विशेष समितिले सरकारद्वारा प्रस्तावित विभिन्न चार देशका राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु गरेको छ।
हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा मंगलबार जिप दुर्घटना भएको २४ घण्टा वितेको छ।
प्रदेश २ को समाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा धेरै चर्चा बटुल्यो।
गुठी विधेयकको विरुद्धमा भएकाे आन्दोलन शान्तिपूर्ण बनाउन ठूलो संख्यामा प्रहरी परिचान गरिएको छ ।
प्रधानमन्त्री ओली संसदमा अनुपस्थित भएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दलका नेता देउवाले भने, ‘जहाँ पनि प्रधानमन्त्री बोल्दा विपक्षी दलका नेता आउनुपर्छ।
गुठी संस्कृति मास्ने विधेयक संसद्बाटै खारेज गर्नु पर्ने माग गर्दै माइतीघर मण्डलामा विशाल नागरिक प्रदर्शन भएको छ।
सर्लाहीमा आएको हावाहुरीले दुई घाइते भएका छन् ।
जनकपुरमा खानेपानीको हाहाकार भएको छ ।
भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्राउन परिक्षण सुरु गरिएको छ ।
बुधबारसम्म दुर्घटना भएको जीप र यात्रुहरुको अवस्था पत्ता लाग्न सकेको छैन ।
एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको ढाँचाबारे निर्णय भइनसकेको बेला नेपाल आयल निगमले पूर्वाधार करमार्फत रु ३२ अर्ब २२ करोड सङ्कलन गरेको छ ।
