मंगलबार, साउन २६, २०८३

सिंहदरबारलाई ब्युँझाउने जनसागर (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सिंहदररबारलाई नै झस्काउने गरी बुधबार माइतीघर मण्डलामा विशाल जन प्रदर्शन भएको छ। कुनै संगठित आयोजक वा राजनीतिक दलको आव्हानमा होइन, स्वतस्फूर्त रुपमा यति विशाल प्रदर्शन भएको संभवत यो पहिलो पटक हो।

गुठी संस्कृति मास्‍ने सरकारी कदमविरुद्ध उर्लिएको जनसागरले सिंहदरबारलाई समेत राम्रोसँग ब्यूँझाएको छ। कुनै पनि बाहनामा हाम्रो संस्कृतिमाथि हुने प्रहार सहन कोही तयार छैन भन्‍ने सन्देश यो प्रदर्शनले दिएको छ।

धर्म संस्कृतिसँग जोडिएको विषयमा राजनीतिक तवरबाट हुने खेलवाडले जन भावना भड्कियो भने त्यसको परिणाम कति भयानक होला भन्‍ने संकेत यो जनसागरले दिएको छ।

 


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।