मंगलबार, साउन २६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज असार ३ गते मंगलबार कहाँ के–के भयो ? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
 

कर्णालीमा बेपत्ता जिप भेटिएन : उद्धार टोली रित्तै फर्कियो (अपडेट)

हुम्ला जीप दुर्घटनामा उद्धारका लागि गएको टोली खाली हात फर्किएको छ। ‘६ बजेसम्म खोज्यौं।’

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

सूर्यविनायक नपा– ९ नलिनचोकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा४ख ५६७१ नं को टिपले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। 

 

पौडी खेल्ने क्रममा ३ किशोरको मृत्यु

कपिलवस्तुको शिवनगरस्थित सुरई नदीमा पौडी खेल्ने क्रममा ३ जना किशोरको मृत्यु भएको छ। 


प्रहरी घेराभित्र विश्वविद्यालयको वाषिकोत्सव, विद्यार्थीलाई ‘नो इन्ट्री’

पटक-पटक विवादमा तानिदै आएको सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो नवौं वाषिकोत्सव पनि कडा सुरक्षा घेराभित्र आफ्नो मनाएको छ।


टी–२० विश्वकपको एसिया छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

सिंगापुरमा जुलाई २२ देखि २८ सम्म हुने आईसीसी टी–२० विश्वकपको एसिया छनोटका लागि पहिलो चरणमा २५ जना खेलाडी छनोट भएका छन्।


प्रधानमन्त्रीको सम्बोधन : गुठी आन्दोलनमा घुसपैठ भयो, मिडियाको भाषा सभ्य भएन

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक विरुद्धको आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका छन्।


अवैध भारतीय नोटसहित चार पक्राउ 

जिल्ला प्रहरी कार्यालय पर्साले अवैध भारतीय नोट कारोबारमा संलग्न  चार जनालाई पक्राउ गरेको छ।  


गौतमबुद्ध विमानस्थलबाट हतियारसहित भारतीय नागरिक पक्राउ

गौतमबुद्ध विमानस्थल भैरहवाबाट हतियारसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।


व्यापक विरोधपछि पछि हट्यो सरकार, गुठी विधेयक फिर्ता

सरकारले गुठी विधेयक फिर्ता लिएको छ। विधेयकको व्यापक विरोध भएपछि पत्रकार सम्मेलन गर्दै भूमि सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकारले विधेयक फिर्ता लिएको जानकारी दिइन्।


हुम्ला जिप दुर्घटना 'अपडेट' : गोताखोर नहुँदा उद्धारमा समस्या (बेपत्ताको नामसहित) 

हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल (शाही) सहित ९ जना यात्रु बोकेको लु १ ज ७१६६ नम्बर जिप कर्णाली नदीमा बेपत्ता भएको छ।


दुई तिहाइको छाया संसदमा !

लोकतान्त्रिक मूल्य मान्यताअनुरुप संसदमा प्रतिपक्षीले बढी ‘स्पेस’ पाउँछ। 


‘सदनमा प्रधानमन्त्रीलाई रोक्न मिल्दैन’

नेकपाका सांसद योगेशकुमार भट्टराईले प्रमुख प्रतिपक्ष कांग्रेसले सदनमा प्रधानमन्त्रीलाई रोक्न नमिल्ने बताएका छन्। 


प्रदेश २ का अर्थविद् भन्छन् : यो बजेटले प्रदेशको मुहार फेर्दैन

प्रदेश सरकाले ३८ अर्ब ७१ करोड ६१ लाखको बजेट प्रस्तुत गरेको छ। 


उखरमाउलो गर्मी : बालबालिकालाई मानसिक समस्या

विगत केही दिनयता जनकपुरसहित तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ। 


कांग्रेसले बोल्न नदिएपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली

प्रतिनिधिसभा बैठकमा बोल्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अबरुद्ध गरेर बोल्न नदिएपछि आज (मंगलबार) पत्रकार सम्मेलन गर्ने भएका छन्।


संसदमै अभिव्यक्ति स्वतन्त्रता कायम भएन : कांग्रेस नेता खाँड

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सदनभित्र प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम हुन नसकेको आरोप लगाएका छन्।


यात्रुवाहक जिप कर्णालीमा खस्यो

हुम्लाको तल्लोखार्पुबाट जिल्ला सदरमुकातर्फ आउँदै गरेको लु १ ज ७१६६ नम्बर यात्रुवाहक जीप कर्णाली नदीमा खसेको छ। 

 

देउवा भन्छन् : प्रधानमन्त्रीले बोल्ने होइन, जवाफ दिने हो (भिडियो)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले संसदमा बोल्न सधैं प्रतिपक्षीलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्।

 

बूढीगण्डकी निर्माण संयुक्त लगानीमा

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण ‘इपिसिएफ मोडल’ मा अघि बढाउने तयारी गरेको छ।

 

अस्पतालमै कर्मचारी मृत फेला, हत्या भएको आफन्तको आरोप

अस्पताल सरसफाइको काम गर्ने विमला तामाङको शव अस्पतालमा झुन्डिएको अवस्थामा फेला परेको छ।

 

देउवाले बोल्न नपाउँदा कांग्रेसले रोक्यो ओलीलाई (भिडियोसहित)

संघीय संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नियमित रुपमा ध्यानाकर्षण गराउँदै आएको छ।

 

कांग्रेसको घेराउपछि प्रधानमन्त्री बोल्नै पाएनन् (भिडियोसहित)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा घेराउ गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न पाएनन् ।

 

चीनमा भूकम्प : १२ को मृत्यु, १ सय २५ भन्दा बढी घाइते

चीनको सिंचुवान प्रान्तमा सोमबार राति भूकम्प जाँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।


भेनेजुएलाको बाटोमा नेपाल

उत्पादन र लगानी वृद्धि नहुने, भ्रष्टाचार गर्न प्रोत्साहन गर्ने, बजेट वितरण मात्र गर्ने गरी अगाडि बढिरह्यो भने नेपाल भेनेजुयलाको बाटोमा जान्छ । 


टि-सर्टका कारण विश्वविद्यालयमा प्रहरी र विद्यार्थीबीच झडप 

सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय टि–सर्टकै कारण आन्दोलन गरेका छन् ।


राप्रपाको विस्तारित बैठक असार ६ र ७ गते 

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति विस्तारित बैठक असार ६ र ७ गते काठमाडौंमा बस्ने भएको छ ।


बिहारमा गर्मीको आतंक : १९४ जनाको मृत्यु

भारतको बिहारमा अत्यधिक गर्मी र लुका कारणका १३८ जनाको मृत्यु भएको छ।


खाडीमा ६३ डिग्री तापक्रम, बनाइयो नयाँ नियम 

खाडी मुलुकहरुमा बढेको उखरमाउलो गर्मीसँगै तापक्रम ६३ डिग्री पुगेको छ । 


लोकसेवाको विज्ञापनविरुद्ध फेरि अर्काे मुद्दा 

सर्वोच्च अदालतमा लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनविरुद्ध फेरि अर्को मुद्दा परेको छ ।


अन्तरिक्षमा घुम्‍न थाल्यो नेपाली स्याट-१ 

नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ लाई स्वतन्त्र रुपमा आकाशमा छाडिएको छ । 


गुठी विधेयक फिर्ता लिन सत्तापक्षकै दबाब, प्रधानमन्त्रीको सम्बोधन आज

प्रधानमन्त्री ओलीले गुठी विधेयक बारे सरकारको पछिल्लो धारणा संसदमा पेश गर्ने तयारी गरेका छन् । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।