मंगलबार, साउन २६, २०८३

स्ट्रिक्सको ‘रेट्रो रिमिक्स’ पुनः सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सन् २०१९ मा समकालीन फेसनलाई पुनः सबल बनाउका रेट्रो–प्रेरित शैलीहरू पुनः फर्किएका छन्। कपालको हेरचाह, रंग र शैलीका लागि स्ट्रिक्स प्रोफेसनलका विशिष्ट उत्पादनका श्रृङ्खला यसमा रहेका छन्। जुन विशेष रुपमा सैलुन पेशाकर्मीहरू र प्राविधिकका लागि तयार गरिएका छन।

पुरानो शैलीका नयाँ संग्रह वर्तमान फेसनप्रेमीहरूका लागि लक्षित गरेर नयाँ ढंगबाट पुनः जोडिएको हो।

काठमाडौंमा आयोजित कपालको सौन्दर्यसम्बन्धी आफ्नो मेगा शो  ‘हेयर एन्ड बियोन्ड’ को २०१९ को संस्करणमा यो संग्रह सार्वजनिक गरिएको हो। आर्गन सेक्रेट्स हेयर कलर, क्यान्भोलाइन स्ट्रेट्निङ क्रिम र होल्ड एन्ड प्ले स्टाइलिङ श्रृङ्खलाजस्ता उत्पादन प्रयोग गरेर आजका फेशन प्रति जागरुक महिलाहरूका लागि परिस्कृत रेट्रो रिमिक्सका श्रृङ्खला तयार पार्न खैरो, सुनौलो र सुनौलो खैरो (ताम्र रंग) का मिश्रण तथा खैरो सेडको मिश्रण यसमा प्रयोग गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्