मंगलबार, साउन २६, २०८३

अवैध भारतीय नोटसहित चार पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - जिल्ला प्रहरी कार्यालय पर्साले अवैध भारतीय नोट कारोबारमा संलग्न  चार जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारत बिहारका सहदेव महतो, रामचन्द्र महतो सहदेव कुमार तथा  पर्सा कालीकामाइँ गाउँपालीका–२ का जय नारायण साह रहेका छन्।

विरगंज घन्टाघरस्थित शर्मा मार्केटमा अवैध रुपमा भारतीय नोटको कारोबार भैरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साले उक्त क्षेत्रमा छापा मारेको थियो। उनीहरुको साथबाट ३३ लाख नौं सय ९० भारतीय र ३१ हजार तीन सय २० नेपाली रुपैयाँ बरामद भएको छ। रकमको स्रोत भने नखुलेको पर्सा प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।