मंगलबार, साउन २६, २०८३

चीनमा भूकम्प : १२ को मृत्यु, १ सय २५ भन्दा बढी घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

चीनको सिंचुवान प्रान्तमा सोमबार राति भूकम्प जाँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। नेपालभन्दा पूर्वमा पर्ने सिंचुवानमा सोमबार साँझ ६ रेक्टर स्केलको भूकम्प गएको थियो।

चीनको मिनिस्टिरी अफ इमरजेन्सी म्यानजमेन्टका अनुसार मंगलबार विहानसम्म कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १ सय २५ जनाको गम्भीर घाइते भएका छन्। मन्त्रालयका अनुसार उद्धार कार्यमा विभिन्न निकाय सक्रिय भएका छन्।

चीनमा ५ वर्षमा लगभग २० पटक भूकम्प आउने गरेको चाइना डेलीले जनाएको छ। पछिल्लो दशकमा भूकम्पका कारण चीनमा ९१ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ। एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।