मंगलबार, साउन २६, २०८३

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

दश दिन भित्र इरानले हालसम्मकै उच्च परिमाणमा युरेनियम प्रशोधन गर्नसक्ने इरानी राष्ट्रपति रौहानीले बताएका छन्।



अमेरिकी प्रतिबन्धको बाबजुद चिनियाँ मोबाइल कम्पनी हुवावेले आफ्ना उत्पादनहरुको बिक्रीदर उच्च रहेको बताएको छ।

Image result for huawei sales

हङकङका आन्दोलनकारीहरुले त्यहाँको प्रशासकीय प्रमुखको राजीनामा माग गरेका छन्।



चिनियाँ राष्ट्रपति सि जिङपिङले चाँडै उत्तर कोरियाको औपचारिक भ्रमण गर्ने चिनियाँ परराष्ट्र स्रोतले बताएको छ। 



ट्रम्पको प्रशासकीय क्षमतामा ह्रास आउन थालेपछि आउँदो अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकनहरुको भूमिका अत्यन्त कमजोर रहने एक अनुसन्धानले बताएको छ।

Image result for democratic presidential campaign

अमेरिकाले गाँजा सेवन तथा बिक्रीवितरणलाई कानुनी मान्यता दिएपछि चिनियाँ समाजमा त्यसको नकरात्मक असर पर्न जाने चिनियाँ अधिकारीहरुले बताएका छन्।

Image result for marijuana in china

यमनका हाउथी विद्रोहीहरुले साउदी आभा अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेका छन्।

Image result for houthi rebels attack airport

दक्षिण अफ्रिकामा भएका एक बस दुर्घटनामा २४ जनाको घटनास्थलमै मृत्यु भएको छ।

Image result for south africa bus crash

भारतीय राज्य जम्मुकस्मिरको पुलवामामा सैन्य वाहनमाथि आतंकवादी हमला हुँदा पाँच जना सैनिक घाइते भएका छन्।

Image result for pulwama attack images

भारतीय सत्तारुढ दल भाजपाले आफ्नो दलको राष्ट्रिय अध्यक्षको जिम्मेवारी वरिष्ठ भाजपा नेता जेपी नद्दालाई दिएको छ। 

Image result for jp nadda with modi
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।