मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै गगनले भने- काठमाडौं रिसायो भने भस्म गर्छ

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै गगनले भने- काठमाडौं रिसायो भने भस्म गर्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौं रिसायो भने भस्म गर्छ भन्दै सरकारलाई काठमाडौंलाई नजिस्काउन चेतावनी दिएका छन्।

'युरोप भ्रमणबाट फर्केर एयरपोर्टमा प्रधानमन्त्री ओलीले कसैले चान्स मार्छु सोचेका थिएहोला, म आइसके भन्नु भयो', थापाले भने, 'हाम्रो तेस्तो चान्स मार्ने बानी छैन। हामी कही आगोबाल्न जान चाहदैनौं। गुठी विधेयक अहिले फिर्ता लिनुस् अहिले पनि समय छ। यदी काठमाडौं रिसायो भने यसले भस्म पनि गर्न जानेको छ।' गुठी विधेयकको विरुद्ध आइतबार कांग्रेसले आयोजना गरेको विरोधसभामा बोल्दै उनले  उक्त कुरा बताएका हुन्।



कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, भिमसेनदास प्रधान, राजेन्द्र केसी,  कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, नविन्द्रराज जोशी लगाएतको सहभागीता थियो।










प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।