सोमबार, साउन २५, २०८३

बक्स अफिसमा गौथलीको दबदबा, अहिलेसम्म कति कमायो?

 |  सोमबार, साउन २५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०८३

काठमाडौं। गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ। 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साउन २४ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई गरेको छ।

जस अनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म १९ करोड ७१ लाख ६ हजार कमाई गरेको छ। त्यस्तै यस फिल्मले ७ लाख १५ हजार १९८ टिकट बिक्री गरेको छ।

प्रकाशित: Aug 10, 2026| 15:24 सोमबार, साउन २५, २०८३
प्रतिक्रिया दिनुहोस्