मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई कालो झण्डा देखाउन खोज्ने तरुणका कार्यकर्ता पक्राउ 

ओलीलाई कालो झण्डा देखाउन खोज्ने तरुणका कार्यकर्ता पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  स्वदेश फर्किन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन पुगेका दुई जना पक्राउ परेका छन्।

यूरोप भ्रमण सकेर नेपाल आएका प्रधानमन्त्री ओलीलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा दुई जना युवा कालो झण्डा देखाउन पुगेका थिए।

प्रहरीले पाएको सूचनाका आधारमा उनीहरुलाई विमान स्थलबाट पक्राउ गरि प्रहरी नियन्त्रणमा राखिएको छ।

पक्राउ पर्नेमा नेपाली कांग्रेस निकट तरुण दलका दिनेश विक्रम शाहसहितका रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।