ललितपुर - गुठी जग्गा भू माफियालाई सुम्पने डिजाइनसहित सरकारले ल्याएको विधेयकको विरोधमा नागरिक प्रदर्शन जारी रहेको छ।
सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी विधेयकको विरोधमा बिहीबार ललितपुरको पाटनमा प्रदर्शन भएको छ। विधेयक फिर्ता गराउनका लागि दबाब दिन सडक विभिन्न संघ, समिति तथा नागरिकहरुले विरोध गरेका हुन्।
सरकारले गुठीयारलाई अधिकार बिहिन बनाउने डिजाइनसहित विधेयक ल्याएको प्रदर्शनमा सहभागीको आरोप छ। उनीहरुले उक्त विधेयक तत्काल फिर्ता लिन सरकारलाई चेतावनीसमेत दिएका छन्।
तस्बिर : दया सागर
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...