काठमाडाैं- काठमाडौंको लाजिम्पाटमा एक शिशुको घाटी रेटी हत्या भएको छ । करिब १० महिनाका शिशुको घाटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शव फेला परेको हो ।
सांग्रिला होटल अगाडि सडक किनारमा प्लाष्टिकको झोलामा राखिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनाका विषमया अनुसन्धान भइराखेको प्रहरीले बताएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४