आन्दोलन हिंसात्मक हुन थालेपछि हङकङ प्रहरीले आन्दोलनकारीहरुमाथि रबरका गोली प्रहार गरेको छ।
इरानसँगको विग्रदो कुटनीतिक सम्बन्धलाई सुधार्न जापानी प्रधानमन्त्री आवेले इरानको भ्रमण गरेका छन्।
भ्रष्टाचारविरुद्ध खोज पत्रकारीता गरेको आरोपमा एकजना पत्रकारलाई गिरफ्तार गरेको विरुद्धमा रुसी पत्रकारहरुले राजधानी मस्कोमा विशाल प्रदर्शन गरेका छन्।
भारतले दोस्रो चन्द्रयान मिसनका लागि तयार रहेको जनाएको छ।
'वायु' नामक सामुद्रिक चक्रवात भारतीय स्थल क्षेत्रतर्फ बढ्दै जाँदा तीन लाख भन्दा बढी जनतालाई सुरक्षित स्थलतर्फ उद्धार गरिएको छ।
'बोआओ फोरम' को विश्व स्वास्थ्य मञ्चको कार्यक्रम चीनको चिन्ताओमा सम्पन्न गरिएको छ।
अधिकारीहरुले भनेका छन्, 'मेक्सिकोको राष्ट्रिय सुरक्षा बल सीमा सुरक्षा गस्तीका रुपमा प्रयोग गर्न पाइने छैन।'
चीनले 'लम्बे' अभियानको भावनालाई जीवन्त राख्न विभिन्न कार्यक्रमहरु व्यवहारमा ल्याएको छ।
टर्कीलाई पेन्टागनद्वारा 'एफ–३५' मा उल्लेखित प्रतिरक्षा अवधारणाहरु गठबन्धनको भावनाविरुद्ध भएको टर्कीस् प्रतिरक्षा मन्त्रीले जनाएका छन्।
रुसी प्रधानमन्त्री मेदवेदेवले अमेरिकाद्वारा प्रस्तावित गैह्रकानुनी आर्थिक नाकाबन्दी तथा व्यापार युद्ध जस्ता अन्तर्राष्ट्रिय समुदायको भावना विरोधी कदमहरुको कडा शव्दमा भर्त्सना गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...