मंगलबार, साउन २६, २०८३

सरकारविरुद्ध दिउँसै बत्ती प्रदर्शन  (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : गुठी जग्गा भू माफियालाई सुम्पने डिजाइनसहित सरकारले ल्याएको विधेयकको विरोधमा नागरिक प्रदर्शन जारी रहेको छ।

सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी  विधेयकको विरोधमा राजधानीमा बुधबार पनि प्रदर्शन भएको छ।प्रदर्शनमा सहभागीहरुले  दिउँसो सडकमा  मैनबत्ती र मोबाइलको लाइट बालेर विरोध जनाएका थिए।

विधेयक फिर्ता गर्नका लागि दबाब दिन गठन गरिएको राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले काठमाडौंको वसन्तपुरमा विरोध र्‍याली आयोजना गरेको छ। वसन्तपुरबाट सुरु भएको जुलुस लगन, जैशीदेवल, भीमसेनस्थान, नरदेवी, असन, इन्द्रचोक हुँदै फेरि वसन्तपुरमा पुगेर समापन भएको थियो।

सरकारले गुठीयारलाई अधिकार बिहिन बनाउने डिजाइनसहित विधेयक ल्याएको आरोप संघर्ष समितिले लगाएको छ। कीर्तिपुरलगायतका ठाउँमा पनि विरोध प्रदर्शन भएको छ।











प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।