सोमबार, साउन २५, २०८३

गुठी विधेयकविरुद्ध प्रदर्शन (फोटो/भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– राष्ट्रिय पहिचान संरक्षण समितिले प्रस्तावित गुठी विधेयकको विरोध गरेको छ। धर्म निरपेक्ष राज्यमा धार्मिक, सांस्कृतिक कार्यक्रम नियन्त्रण गर्ने गरी गुठी प्राधिकरण बन्न नसक्ने भन्दै उनीहरुले राजधानीको इन्द्रचोकमा भेला भएर विरोध जनाएका छन्।

नेपाली संस्कृति र परम्परा मास्ने गरी नै सरकारले विधेक ल्याउन थालेको उनीहरुको अरोप छ। गुठी हाम्रो पहिचान हो, नेपाली संस्कृति सभ्यता मास्न पाइँदैन लगायतका नारा लगाएर प्रस्तावित विधेक विरुद्ध नारावाजी समेत गरिएको छ।

प्रस्तावित विधेयकले गुठीको व्यवस्थापन भन्दा जग्गाको नै व्यवस्थापन गर्ने खतरा रहेकाले उक्त विधेयक उपयुक्त नभएको उनीहरुको ठहर छ।


भिडियो




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।