सोमबार, साउन २५, २०८३

पेस्तोलसहित काठमाडौंमा एकजना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रहरीले काठमाडौंको बानेश्वरस्थित 'ए वान क्याफे' बाट एकजनालाई पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीले सोलुखुम्बुका २४ वर्षीय साङगेल पेम्बा शेर्पालाई अवैध हतियार पेस्तोल १ थान सहित सोमबार पक्राउ गरेको हो। 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पेस्तोलसहित पक्राउ गरेको र सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।