मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुठी विधेयकको विवादमा कांग्रेसले गर्‍याे सदन अवरुद्ध

गुठी विधेयकको विवादमा कांग्रेसले गर्‍याे सदन अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- संघीय संसदको राष्ट्रिय सभामा विचाराधिन गुठी सम्बन्धी विधेयकको विरोध भइरहेको छ। गुठियारहरुले विधेयकको विरोध नियमित प्रदर्शन गर्दै आएका छन् ।

आइतबार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ।

सोमबार बैठक सुरु हुने वितिकै कांग्रेसका राष्ट्रिय सभा सदस्यहरुले उठेर विरोध जनाएका थिए। कांग्रेसले बैठक अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।