सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकान्तकुनामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

एकान्तकुनामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ललितपुरको एकान्तकुनामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । 

बा ८८ प ९७५० मोटरसाइकलको ठक्करबाट आइतबार राति पैदल यात्रु ग्वार्को बस्ने ४५ वर्षीय कृष्णवीर नकर्मीको मृत्यु भएको हो । 

उनलाई ठक्कर दिने मोटरसाइकलका चालकलाई प्रहरी नियन्त्रण्मा लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।