सोमबार, साउन २५, २०८३

प्रितम र आयुष दुबै चुके सारेगमपको उपाधीबाट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- भारतीय टेलिभिजन जिटिभीको रियालिटी शो सारेगमप लिटिल च्याम्प्सको उपाधी चुम्नबाट नेपाली प्रतिस्पर्धी चुकेका छन् ।  

नेपालबाट सहभागी भएका प्रितम आचार्य र आयुष केसी दुबैले उपाधी हात पार्न सकेनन् । 

सारेगमप लिटिल च्याम्प्सको उपाधी भारतीय बालिका सुगन्धा दातेले जितेकी छन् । आइतबार बेलुका भएको फाइनलमा दातेले अन्य ५ फाइनलिस्टलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

प्रतिस्पर्धामा फस्ट रनर अप मोहम्मद फैज भए भने  सेकेन्ड रनर अप नेपालका प्रितम आचार्य भए ।

नेपालबाट प्रितम र आयुष केसी फाइनलमा पुगेका थिए । दुबैलाई उपाधीको बलियो दाबेदार मानिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।