सोमबार, साउन २५, २०८३

नगरपालिकाको ट्याक्टरले च्यापेर महिलाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– कैलालीमा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–५ चौरीमा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको हो। 

पश्चिमबाट उत्तर गइरहेको अनटेष्ट ट्याक्टरले किचेर स्थानीय ३५ वर्षीय भुमि भुषालको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीले बताए। चलिरहेको ट्याक्टरमा चढ्न खोज्दा भुषालको मृत्यु भएको उनले बताए। ट्याक्टर लम्कीचुहा नगरपालिकाको रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।